Posts

Showing posts with the label 'तिमी को'

‘तिमी को’ कविताको वर्तमान समाजसँगको सान्दर्भिक्ता

Image
‘तिमी को’ कविताको वर्तमान समाजसँगको सान्दर्भिक्ता   परिचय कविको परिचय गोपाल प्रसाद रिमाल नेपाली कवितामा लययुक्त गधका प्रयोगकर्ता र त्यसको नेतृत्यवदायी कवि हुन। गोपाल प्रसाद रिमाल( १९७५-२०३०) नेपालि साहित्यमा प्रगतीवादि साहित्यकारका रुपमा चिनिन्छ।काठमाण्डौँको लगनटोलमा जन्मिएका गोपालप्रसाद रिमाल निकै प्रतिभावान् व्यक्तिका रुपमा परिचित छन्। उनी वि.सं १९९१ सालको प्रवेशीका परिक्षाको बोर्ड प्रथम भएका थिए र उनले प्रमाणपत्र तससम्म अध्यन गरे।रिमालको साहित्यिक यात्रा वि.स १९९२ मा शारदा पत्रिकामा “प्रति” शिर्षकको कविता प्रकाशित गरि भएको थियो।उनले सामन्य बोली चालीको भाषामा विशिष्ट अर्थ सम्प्रषित गरेका छन्।रिमालको परिवर्तन र चेतनायुक्त कविता उनको जिवनको भोजाईबाट प्रेणित छन्।“मसान”, “यो प्रेम”, “आमाको सपना” आदी उनको चर्चित कृतीहरु हुन।उनले वि.स २०१९ सालमा आमा को सपना का लागी मदन पुरस्कारबाट सम्मानित भएका थिए।उनले वि.स २०३० सालमा त्रिभुवन पुरस्कारबाट पनि सम्मानित भएका थिए।उनि थोरै लेखेर धेरै नाम कमाउने कविको रुपमा पनि चर्चित भएका छन्। उद्देश्य  तिमी को कविताको भावको अहिलेको समाजसँगको तादम्यता बा...